होनचा (पाटन)
करिव १०० वर्ष भन्दा अगाडि पाटनकै होनचामा बसोबास गर्ने परिवार पाटन दरवार नजिकै आएर बसोबास गर्न थाले । सबैले होनचा या पिं भन्न थाले । उनिहरुका बालबच्चालाई होनचा या मस्त भन्न थाले । कालान्तरमा तिनीहरुको परिचय नै होनचा हुन पुग्यो ।९० सालको भूकम्प भन्दा केही अगाडि रोजीरोटीका लागि सानो खाजा घर जस्तै खोले । ९०…