अहिलेको सिठी नख: र उहिलेको सिठी जुझ
नेवा: समुदायमा अधिकांशले सिठी (सिथी) नख: को रुपमा कूल (दिगू)पूजा गरेर मनाउने परम्परा रहदै आएको छ । धार्मिक रुपले यो दिनलाई जे जसरी मनाउँदै आएको भए तापनि सामाजिक रुपमा नेवा:हरु यस दिन अप्रत्यक्ष रुपमा पर्यावरण दिवसको रुपमा सयौं वर्षदेखि मनाउँदै गरेको हामी पाउँछौ । यस दिन पानीको मुहानका रुपमा रहेको कलधारा, ढुङ्गेधारा, इनार, चोक लगायत…