राजामतीको कल्पनिक तस्वीर

#राजामतिको सुन्दरता र स्वाभिमान बारे हामीले सुन्दै आईरहेको एक वियोगान्त कथा हो । यस्को बारे एक नेपालभाषी #प्रेमगाथामा /ballad गाईएको गीत “राजामती कुमती” पहिले देखी नै चर्चित रहेको छ । नेपालका प्रथम नेपाली गायक /आदिगायक सेतुराम श्रेष्ठले यो प्रेमगाथालाई पहिलो पटक कलकत्तामा record गराएको थियो । यही गीतको धुनलाई श्री ३ जंगबहादुर राणाको बेलायत राजकीय भ्रमणका बेला नेपालको राष्ट्रीय गानाका रूपमा पनि बजाईएको हो ।

पछी यही गीतलाई जनकवि दुर्गालाल श्रेष्ठको शब्दमा प्रसिद्ध गायक प्रेमध्वज प्रधान ज्युले १९६३मा अर्को record गराएका थिए ।

राजामतीको सौन्दर्य रूप कस्तो थियो त भन्ने वर्णन पनि यस प्रेमगाथामा वर्णित रहेको छ :

“सं धासा कुली कुली

मिखा धासा बाँला..

ख्वा धासा तुयु ख्वा

ख्वाले निग ती दु

हिसी दुम्ह राजामतीचा…”

त्यही परिकल्पनामा @Pranab Joshi ज्युले AI बाट निर्मित राजामतीको कल्पनिक तस्वीर

लेख: Nepal.Phototory – नेपाल.तस्बिरथा

Artist : Pranab Joshi

इतुम्बहालमा यो राजामति को paint गरिएको फोटो हो

यो राजामतीको हाल को घर हो ताहानिमा