कृषि प्रविधि सिक्ने र सिकाउने पर्व बुङ्ग द्यो ( मच्छिन्द्रनाथको ) जात्रा
काठमाडौं, जेठ १३। मछिन्द्रनाथ देवताभन्दा कृषि वैज्ञानिक हुन् । ललितपुरको पहिलेको नाम ‘यल’ हो, किराँती राजा यलम्बरले स्थापना गरेको शहर भएकोले उनले आफ्नै नामबाट यल राखेका थिए। काठमाडौँ तथा बाहिरका आदिवासी नेवारहरु अहिलेसम्म नि ललितपुरलाई यल नै भन्छन्। पछि गएर यसको नाम ललितपुर हुन गएको हो। ललितपुर नाम राख्नमा प्रमुख भूमिका रहेको मान्छे वा भनौँ…