“नेवा: भोजले होइन राज्यको नितिले बिग्रेको हो ” – Raja Ram Tandukar

सिथि नखः व हलिं लकस दिंया लसताय् भिंतुना

सिथि नखः र विश्व वातावरण दिवसको उपलक्ष्यमा शुभकामना ! नेवा:हरु सयौ बर्ष अगाडि निकै सम्पन्न थिए । त्यस बेलाको यो नख: चख: चाडपर्व अब धान्न नै मुस्किल मुस्किल परिसकेको छ राज्य सत्ताको नितिका कारण धेरै नेवाहरु शहरी गरिव बन्दै गरेका छन । – त्यसैले मैले धधेरै साथिभाइ बोलाउनै छोडिसके !

#Raja Ram Tandukar

Watch Video